प्रत्यक्षमा फेरि पनि पत्याइएनन् महिला
विगतमा झैँ जेन-जी आन्दोलनपछि २१ फागुनमा तोकिएको निर्वाचनमा पनि राजनीतिक दलहरूले महिलालाई समानुपातिकमै सीमित गरेर प्रत्यक्षतर्फ पुरुषकै बाहुल्यलाई निरन्तरता दिएका छन्। संविधान र कानुनले बाध्य पारेबाहेक दलहरूले महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार घोषणा गर्न चाहेको देखिँदैन। ६ माघमा प्रत्यक्ष चुनावका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। तर, एक दिनअघिसम्म दलहरूद्वारा सार्वजनिक प्रत्यक्षतर्फको प्रारम्भिक उम्मेदवारको छनोट … Continue reading प्रत्यक्षमा फेरि पनि पत्याइएनन् महिला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed