कांग्रेसद्वारा १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो, बीपीपुत्र शशांकले पाएनन् टिकट

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको उम्मेदवारी टुंग्याएको छ। नवलपुर क्षेत्र नम्बर १ मा गजेन्द्र आले उम्मेदवार भएका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आलेको उम्मेदवारी टुंगो लागेको हो। कांग्रेस संसदीय बोर्डले आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उक्त क्षेत्रमा बीपीपुत्र एवं पूर्वमहामन्त्री शशांक कोइराला उठ्ने गर्थे। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन … Continue reading कांग्रेसद्वारा १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो, बीपीपुत्र शशांकले पाएनन् टिकट