प्रतिनिधिसभा निर्वाचन : सबैभन्दा बढी रुपन्देही‚ कम मुस्ताङमा उम्मेदवारी

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ। राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए। जसमध्ये महिला उम्मेदवार … Continue reading प्रतिनिधिसभा निर्वाचन : सबैभन्दा बढी रुपन्देही‚ कम मुस्ताङमा उम्मेदवारी