सरकारले अपमान गर्‍यो‚ विमानस्थलमा दुःख दियो : केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आफूलाई दुःख दिएको र अपमान गर्ने काम गरिरहेको दाबी गरेका छन्। झापाबाट शुक्रबार काठमाडौँ फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको उनले आरोप लगाए। पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो … Continue reading सरकारले अपमान गर्‍यो‚ विमानस्थलमा दुःख दियो : केपी ओली