महावीरलाई उनेपाको समर्थन

काठमाडौँ। आगामी २१ फागुनमा हुन थालेको प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले समर्थन गरेको छ। निवर्तमान शिक्षामन्त्रीसमेत रहेका पुनलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूले पनि समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका थिए। उनेपाका प्रवक्ता राजु थापाले एक वक्तव्य जारी गर्दै पुनलाई समर्थन … Continue reading महावीरलाई उनेपाको समर्थन