तस्बिरमा राष्ट्रिय सभा निर्वाचन‚ मधेसमा चार सिटका लागि मतदान

काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा चार सिटका लागि मतदान भइरहेको छ। चार सिटका लागि ११ उम्मेदवार चुनावी मैदानमा छन्। जनकपुर उपमहानगरपालिका ४‚ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ। मतदान दिउँसो ३ बजेसम्म हुनेछ। मधेस प्रदेशमा अन्य, महिला, दलित तथा अल्पसंख्यक/अपांगता भएका समूह गरी चार समूहका चार सिटमा निर्वाचन हुँदै छ। … Continue reading तस्बिरमा राष्ट्रिय सभा निर्वाचन‚ मधेसमा चार सिटका लागि मतदान