वैकल्पिक शक्तिविहीन बन्यो माथिल्लो सदन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो आम निर्वाचनका बेलामा लिएको नीतिका कारण माथिल्लो सदन राष्ट्रिय सभामा नयाँ राजनीतिक दलको प्रतिनिधित्वका लागि कम्तीमा अझै दुई वर्ष कुर्नुपर्ने देखिएको छ। अघिल्लो आम निर्वाचनताका रास्वपाले मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने धारणा अघि सार्दै प्रदेशसभाको निर्वाचनमा भाग लिएको थिएन। फलस्वरूप राष्ट्रिय राजनीतिमा निर्णायक दलका रूपमा स्थापित भएको उसले यसपटक समेत राष्ट्रिय … Continue reading वैकल्पिक शक्तिविहीन बन्यो माथिल्लो सदन