हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ। हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको छ। यो यस वर्षको दोस्रो हिमपात हो। जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र ४ नम्बर वडामा … Continue reading हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित