देशभर हिउँदे वर्षा‚ बढ्यो चिसो [फोटो फिचर]

काठमाडौँ। मुलुकका अधिकांश क्षेत्रमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ। पश्चिमी पहाडी जिल्लामा हिमपात हुँदा राजधानी उपत्यकामा पनि हल्का वर्षा भएको छ। आज (बुधबार) बिहानबाटै धुम्म रहेको उपत्यकाको मौसम दिनको समय आंशिक बदली भई वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पूर्वी पहाडी जिल्लामा हिमपातका कारण जनजीवन … Continue reading देशभर हिउँदे वर्षा‚ बढ्यो चिसो [फोटो फिचर]