भोटसँगै नोट पनि मागिरहेका उम्मेदवार

यसपालि प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू रञ्जु दर्शना, गणेश कार्की, गोमा तामाङ (सरिन), हर्क साम्पाङ, महावीर पुनलगायत केहीका सामाजिक सञ्जाल हेर्ने हो भने एउटा अनौठो प्रवृत्ति देखिन्छ। यी उम्मेदवारहरू निर्वाचनमा भोटसँगै ‘नोट’ पनि मागिरहेका छन्। २१ फागुनको निर्वाचनका लागि प्रायः राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टीलगायत दल तथा स्वतन्त्र उम्मेदवारले फेसबुकमार्फत बैंक खाता नम्बर र ‘क्यूआर कोड’ … Continue reading भोटसँगै नोट पनि मागिरहेका उम्मेदवार