दुई प्रतिशतले मात्र बढ्यो प्रत्यक्षतर्फ महिला उम्मेदवारी

संविधानले राज्यका हरेक निकायमा महिलाको एक तिहाइ उपस्थिति हुनुपर्ने सुनिश्चित गरेको छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्यामध्ये महिला एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छन् । तर, २१ फागुनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन हजार ४०६ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये … Continue reading दुई प्रतिशतले मात्र बढ्यो प्रत्यक्षतर्फ महिला उम्मेदवारी