राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ [पूर्ण पाठ]

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकमा पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन्। यही ४ माघदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन्। उनले … Continue reading राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ [पूर्ण पाठ]