सुन तोलामा १३ हजार ४०० सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा … Continue reading सुन तोलामा १३ हजार ४०० सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार?