स्वकीयलाई सुविधा दिन नयाँ प्रपञ्च

जेन–जी आन्दोलनपछि सरकारले फजुल खर्च कटौती गर्न मन्त्री–सांसदका स्वकीय सचिवालय खारेज गर्ने निर्णय गरेको थियो । संघीय सरकारको निर्णयअनुसार कोसी प्रदेशका ८१ जना सांसदका स्वकीय सचिवको सेवासुविधा रोकिएको शुक्रबार १३८ दिन पुगेको छ। ८१ जना स्वकीय सचिवको पछिल्लो पाँच महिनाको एक करोड रुपैयाँभन्दा बढी पारिश्रमिक रोकिएपछि कोसी प्रदेशका मन्त्रीहरूले प्रदेशसभा सचिवालयमाथि दबाब दिन थालेका छन्। … Continue reading स्वकीयलाई सुविधा दिन नयाँ प्रपञ्च