‘नागरिकमा रहेको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्छ’

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताएको छ । कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए । “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । … Continue reading ‘नागरिकमा रहेको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्छ’