गगन थापाको आह्वान- कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउनुस्

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन्। कांग्रेस काठमाडौँ ५ ले आयोजना गरेको सदस्य भेलामा उनले २३ भदौको जेन-जी आन्दोलन र २४ गतेको विध्वंशको ज्वालाबाट पाठ लिएर कांग्रेस सच्चिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्तासँग आग्रह गरे। “विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको … Continue reading गगन थापाको आह्वान- कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउनुस्