विरासत बोकेको तर बिर्सिइएको ‘डम्बरकुमारी’ ब्रान्ड

मामाघरको स्मृति त्यसै प्यारो हुन्छ। सुरुचि खड्का त झन् एक्ली भान्जी। महाराजगञ्जस्थित मामाघर पुगेका बेला त्यहाँ प्रयोग हुने कपडा उनलाई विशेष लाग्थ्यो। असाध्यै नरम ती कपडाले शरीरलाई सहज महसुस गराएको अनुभव हुन्थ्यो। त्यसैले खड्काका लागि मामाघरको पहिलो सम्झना मलमलको न्यानो स्पर्श हो। बाल्यकालीन त्यही स्पर्शलाई उनले अहिले आफ्नो पहिचान बनाएकी छिन्। खड्काको मामाघरमा डम्बरकुमारीका कपडा … Continue reading विरासत बोकेको तर बिर्सिइएको ‘डम्बरकुमारी’ ब्रान्ड