काठमाडौँ। मुम्बईको वानखेडे स्टेडियममा आइतबार भएको समूह ‘सी’ को खेलमा दुईपल्टको विश्वविजेताविरुद्ध नेपाल अन्तिम बलसम्म जितको दौडमा थियो। तर, चार रनले पराजित भयो। स्कोरलाइनले हार देखाए पनि प्रदर्शनले नेपाल कमजोर टोली नरहेको संकेत देखायो। तेस्रोपल्ट विश्वकप खेलिरहेको नेपालले १८५ रनको लक्ष्य पछ्याएको थियो। भलै विश्वकपमा नेपालको यो ठुलो रन चेज थियो। तर, सुरुआतदेखि नै दबाबमुक्त … Continue reading अन्तिम तीन ओभरमा चुकेको नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed