एउटा मात्र निर्वाचन क्षेत्र रहेको कर्णालीको जाजरकोटमा पनि आसन्न चुनावको चहलपहल छ। कांग्रेसका खड्कबहादुर बीसी, एमालेका डम्बर सिंह, नेकपाका शक्ति बस्नेत र रास्वपाका राघव कार्कीलगायत उम्मेदवार २१ फागुनको प्रतिनिधिसभा चुनावको नतिजा आफ्नो पक्षमा पार्न सक्रिय छन्। तर, अहिलेसम्म कुनै पनि उम्मेदवारको पहिलो प्राथमिकतामा जाजरकोटको चरम गरिबी परेको छैन। रोचक के भने, अधिकांश उम्मेदवारलाई जाजरकोटको जुनीचाँदे … Continue reading देशकै गरिब गाउँपालिकाको कथा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed