निर्वाचन सामग्री‚ धमाधम ढुवानी (१२ तस्बिर)

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटीकालगायत सामग्री ढुवानी गरिरहेको छ। आयोगले अघिल्लो साताबाटै मतपेटीकालगायत सामाग्री ढुवानी सुरु गरेको हो। आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गरिने बताएको छ। हेरौँ आयोगले मतपेटिकालगायत सामग्री ढुवानीको तयारी गर्दै गरेका थप तस्बिर :