मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरूको प्रचार अभियानले मधेस प्रदेशमा चुनावी तापक्रम बढाएको छ। जेन-जी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा हुन लागेको चुनावमा परम्परागत शक्तिसँग नयाँ दलहरू र पाका नेतासँग युवा उम्मेदवारहरू टक्करमा उत्रिएका छन्। अर्कातिर, विगतमा ठूला दलहरूसमेत गठबन्धन गरेर चुनाव लड्ने गरेकामा यसपटक एक्लाएक्लै मैदानमा छन्। यो सबैले यसपटकको निर्वाचनमा मधेसको प्रतिस्पर्धालाई रोचक … Continue reading मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक