१४ प्रतिशतले घट्यो चालु आवको बजेट
काठमाडौँ। सरकारले मध्यावधि समीक्षामार्फत चालु आवको बजेटको आधार घटाएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज (मंगलबार) मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा झारेका छन्। १५ जेठमा संसद्मा बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए। सुरुको बजेटको तुलनामा सरकारले … Continue reading १४ प्रतिशतले घट्यो चालु आवको बजेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed