नेकपाले सार्वजनिक गर्‍यो ‘प्रतिबद्धता पत्र’ [पूर्ण पाठ]

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरे। प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ ! सयौँ फूलहरू फुल्न दिऔँ !, … Continue reading नेकपाले सार्वजनिक गर्‍यो ‘प्रतिबद्धता पत्र’ [पूर्ण पाठ]