‘नेपाली सेना आफ्नो कर्तव्यबाट विमुख भएकै हो’
प्रथम राष्ट्रपति डा. रामवरण यादवको राजनीतिक सल्लाहकारका रूपमा झन्डै सात वर्ष शीतलनिवासमा बिताएका राजनीतिशास्त्री हरि शर्मा कुनै बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पनि राजनीतिक सल्लाहकार थिए। उनी समसामयिक राजनीतिका गहिरो अध्येता मात्र होइनन्, विश्लेषक पनि हुन्। प्रस्तुत छ शर्मासँग जेन-जी आन्दोलनपछिको नेपाली राजनीति र आसन्न चुनावको सेरोफेरोमा नेपालन्युजका लागि बाबुराम विश्वकर्माले गरेको बातचितको सम्पादित अंश … Continue reading ‘नेपाली सेना आफ्नो कर्तव्यबाट विमुख भएकै हो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed