यस्ता छन् ६ महिनामा सरकारले दाबी गरेका २४ उपलब्धि
काठमाडौँ। सरकारले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै ६ महिनामा २४ उपलब्धि हासिल गरेको बताएको छ। अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा मन्त्रालयगत उपलब्धिको विवरण उल्लेख गरिएको छ। जसमा सुशासन कायम गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यालयको पुनःसंरचना गरिएकोदेखि उखुको मूल्य निर्धारण र सडक कालोपत्रे गरिएको विवरणलाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ। चालु आवको … Continue reading यस्ता छन् ६ महिनामा सरकारले दाबी गरेका २४ उपलब्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed