बजारमा अभाव देखिएका ग्यास आयल निगमको टेकु परिसरबाट वितरण सुरु
काठमाडौँ। नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाट खाना पकाउने ग्यास बिक्री वितरण सुरु गरेको छ। बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजारमा अभाव देखिएका नेपाल ग्यास, … Continue reading बजारमा अभाव देखिएका ग्यास आयल निगमको टेकु परिसरबाट वितरण सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed