नेपालन्युजका पत्रकार ढकाल पुरस्कृत

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा नेपालन्युजका विशेष प्रतिनिधि खिलानाथ ढकाल पुरस्कृत भएका छन्। समाचार लेखनमार्फत ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण’मा योगदान पुर्‍याएको भन्दै अख्तियारले ढकाललाई बुधबार पुरस्कारसहित सम्मान गरेको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले ढकाललाई पुरस्कार र सम्मान-पत्र प्रदान गरेका थिए। ढकालसँगै उकालो डटकमकी वरिष्ठ संवाददाता … Continue reading नेपालन्युजका पत्रकार ढकाल पुरस्कृत