९२ वटा ढुंगा खानीमा ४०० खर्बको स्रोत, छैन परिचालनको सोच

खानी तथा भूगर्भ विभागले ११ वर्षअघि निर्माणजन्य खनिजबारे अध्ययन गर्दा १४ जिल्लामा उत्खनन गर्न सकिने ढुंगा खानी पहिचान गरेको थियो, ९२ वटा। ती खानी उत्खनन गर्न वातावरणीय हिसाबले उपयुक्त रहेको र उत्पादित निर्माण सामग्री स्वदेशको पूर्वाधार निर्माणमा प्रयोग गरेर बढी भएका ढुंगा, गिटी निर्यात गर्न सकिने प्रतिवेदन विभागले बनाएको थियो। तर, २०७१ सालमा पहिचान भएका … Continue reading ९२ वटा ढुंगा खानीमा ४०० खर्बको स्रोत, छैन परिचालनको सोच