इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ [फोटो फिचर]

काठमाडौँ। आईसीसी पुरुष २०-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले इटालीविरुद्धको खेलमा नेपालले  ब्याटिङ सुरु गरेको छ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीले टस जितेर बलिङ रोजेको छ। योसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । विश्वकपमा नेपाल र इटालीले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग  … Continue reading इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ [फोटो फिचर]