आस्था गिरीको पल्पसा क्याफे पढ्ने प्रयत्न दुई पटक असफल भएको थियो। डेभलपमेन्ट स्टडिजकी विद्यार्थी उनलाई नेपालीभन्दा अंग्रेजीमा पढ्न सजिलो लाग्छ। उनले भाषाकै कारण सो उपन्यास छिचोल्न सकेकी थिइनन्। हालै पल्पसा क्याफेको अंग्रेजी अनुवाद सकाएकी छिन्। गोदावरीकी स्थानीय २५ वर्षीय गिरी भन्छिन्, “ओरिजिनल नेपाली भएकाले नेपालीमै पढ्न दुईतीन पटक प्रयास गरेँ, तर नबुझिने शब्द/वाक्यहरूले अल्झाइरहे। पढ्नैपर्ने … Continue reading किताब नेपाली, अनुवाद अंग्रेजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed