मत बदल्न चाहन्छन् मतदाता

२३ माघको दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने गौरादह नगरपालिका-८, भुँडेसिमलका शिवु ताजपुरिया (६५) घरको आँगनमा काममा व्यस्त थिए। बाँसका भाटाहरूलाई चोयाले कस्दै टाटी बुनिरहेका थिए। उनलाई छिमेकी कालीप्रसाद ताजपुरियाले सघाइरहेका थिए। “तरकारी बारीमा कुखुरा र चौपाया छिरेर नाश पारे। यो बेरा लगाएपछि अब बच्ला कि,” शिवुले आफ्नो कामको लेठो सुनाए। जब कुराकानी … Continue reading मत बदल्न चाहन्छन् मतदाता