निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले प्राप्त उजुरीमध्ये राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको जनाएको छ। आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो। दर्ता भएका सञ्चारमाध्यम र … Continue reading निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण