स्कटल्यान्डविरुद्ध सन्दीपको परीक्षा

टी-२० विश्वकपअन्तर्गत मंगलबार साँझ मुम्बईस्थित वानखेडे रंगशालामा नेपाल र स्कटल्यान्डबीच हुने खेल अंकतालिकाको दृष्टिले खासै अर्थपूर्ण देखिँदैन। दुवै टोली सुपर-८ को दौडबाट बाहिरिइसकेका छन्। तर, दुवै देशका लागि खेल जितेर प्रतियोगिताको अन्त्य सुखद गर्ने दबाब पक्कै रहनेछ। बाङ्लादेशले अन्तिम समय प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको सन्दर्भमा स्कटल्यान्ड आकस्मिक रूपमा विश्वकपमा समावेश भएको थियो। अन्तिम समय … Continue reading स्कटल्यान्डविरुद्ध सन्दीपको परीक्षा