कांग्रेसको ‘भिजन टेन’

काठमाडौँ। नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरेर ‘भिजन टेन’ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार मधेस प्रदेशको जनकपुरमा आयोजित प्रतिज्ञासभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो। नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रको पूर्णपाठ : नेपाली कांग्रेस ‘जनता जनार्दनको बलमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित … Continue reading कांग्रेसको ‘भिजन टेन’