पुर्पक्ष थुनाको पिरलो

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा १ असार २०८० देखि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी , तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित नौ जना साढे दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन्। मुद्दाको फैसला कहिले हुन्छ अझै अन्योल छ। कारागार व्यवस्थापन विभागका अनुसार उनीहरूजस्तै देशभरिका कारागारमा विभिन्न मुद्दामा पुर्पक्षका लागि १० हजार ३९५ जना थुनामा छन्। विभागको २५ माघसम्मको तथ्यांकअनुसार पुर्पक्ष … Continue reading पुर्पक्ष थुनाको पिरलो