कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन्। कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हकअन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए। उनले कुन-कुन क्षेत्रमा कस्ता जनशक्तिले काम पाउने भन्ने विषयमा पार्टीले स्पष्ट योजना बनाएको पनि … Continue reading कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने