रसुवाका एमाले पूर्वअध्यक्ष ढकाल‚ पूर्वमन्त्री मानन्धरसहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश
काठमाडौँ। रसुवा जिल्लाबाट नेकपा एमालेका पूर्व जिल्लाअध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस सभापति गगनकुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता-कार्यकर्तामा जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको समूह … Continue reading रसुवाका एमाले पूर्वअध्यक्ष ढकाल‚ पूर्वमन्त्री मानन्धरसहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed