‘कांग्रेसले सरकार चलाएको ०४६-५१ स्वर्णिम युग थियो’

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले सरकार चलाएको समयलाई आफ्नो पार्टीले स्वर्णिम युगका रूपमा लिने बताएका छन्। पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा बिहीबार भएको खुला प्रश्नोत्तर कार्यक्रममा उनले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए। तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ। “०४६ सालपछि ०५१ सालसम्मको … Continue reading ‘कांग्रेसले सरकार चलाएको ०४६-५१ स्वर्णिम युग थियो’