यी हुन् नेपाली कांग्रेसको प्रतिज्ञापत्रका २१ वाचा [पूर्ण पाठसहित]

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि बनाएको आफ्नो प्रतिज्ञापत्रलाई अन्तिम रूप दिएको छ। राष्ट्रिय सभागृहमा बिहीबार कांग्रेस सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरे। आंशिक रूपमा बुधबार कांग्रेसले जनकपुरमा सभा गरी आफ्नो प्रतिज्ञापत्रका १० बुँदा सार्वजनिक गरेको थियो। बिहीबार थापाले विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्। प्रतिज्ञापत्रमा २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनपछि गर्ने कार्यसूचीबारे उल्लेख गरिएको … Continue reading यी हुन् नेपाली कांग्रेसको प्रतिज्ञापत्रका २१ वाचा [पूर्ण पाठसहित]