नागरिकको स्वास्थ्योपचार नि:शुल्क बनाउँछौँ : सभापति थापा

काठमाडौँ। कांग्रेस सभापति गगन थापाले नागरिकको स्वास्थ्योपचार नि:शुल्क बनाउने बताएका छन्। चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले नागरिकको स्वास्थ्योपचार राज्यको दायित्व भएको बताउँदै यसलाई नि:शुल्क बनाउने बताएका हुन्। उनले भने, ‘हरेक नागरिक स्वास्थ्य बिमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहून्। हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न … Continue reading नागरिकको स्वास्थ्योपचार नि:शुल्क बनाउँछौँ : सभापति थापा