गत २५ माघमा सर्वोच्च अदालतले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटबारे अन्तरिम आदेश जारी गर्यो। जसले भाषा, जडान शुल्क र झन्झटिलो प्रक्रियाका कारण १० वर्षयता विवाद र अलमलमा परिरहेको इम्बोस्ड नम्बरको विषयमा झनै अन्यौल थपिदिएको छ। ६ वर्षअघि आफैँले गरेको फैसलाविपरीत सर्वोच्च अदालतले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर नराख्न अन्तरिम आदेश दिएको छ। यसले इम्बोस्ड नम्बर प्लेटमा नेपाली … Continue reading इम्बोस्ड नम्बरको झमेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed