कांग्रेसले भन्यो- घर छाडेका साथीहरू फर्किनुस्

काठमाडौँ। नेपाली कांग्रेसले दल छाडेका साथीहरूलाई पुन: पार्टीमै फर्किन आह्वान गरेको छ। सानेपास्थित पार्टी मुख्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत प्रवक्ता देवराज चालिसेले कांग्रेसमा फर्किन अनुरोध गरेका हुन्। “निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण चुलिँदै गएको छ। विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेता कार्यकर्ता कांग्रेसमा आबद्ध हुने लहर देशभरि चलेको छ‚” उनले भने‚ “हामी सबैलाई सम्मानजनक ढंगले … Continue reading कांग्रेसले भन्यो- घर छाडेका साथीहरू फर्किनुस्