कर्ण मल्लसहितलाई डडेलधुरा कांग्रेसको आग्रह- पार्टीमा फर्किनुस्

काठमाडौँ। नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आह्वान गरिएको छ। तत्कालीन डडेलधुरा कांग्रेसका सभापतिसमेत रहेका मल्ललाई डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले आइतबार विज्ञप्तिमार्फत पार्टीकै काममा फर्किन आह्वान गरेका हुन्। मल्लसहित उनले उपसभापति करुणाकर भट्ट, हरिप्रसाद भट्ट र भरत नेपालीलगायत सबै नेता तथा क्रियाशील सदस्यलाई कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरे। यही … Continue reading कर्ण मल्लसहितलाई डडेलधुरा कांग्रेसको आग्रह- पार्टीमा फर्किनुस्