निर्वाचनका लागि चीनले नेपाललाई ४० लाख डलर दिने

काठमाडौँ। चीन सरकारले आगामी निर्वाचनका लागि नेपाललाई ४० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अनुदानस्वरूप प्राप्त हुने रकम स्वीकार गर्ने सरकारले निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए। अर्यालका अनुसार बैठकले चालु आवको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय … Continue reading निर्वाचनका लागि चीनले नेपाललाई ४० लाख डलर दिने