निर्वाचनमा सरकारले तीन दिन सार्वजनिक बिदा दिने
काठमाडौँ। सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले २०,२१ र २२ फागुनमा मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले जेन-जी … Continue reading निर्वाचनमा सरकारले तीन दिन सार्वजनिक बिदा दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed