खिया र माकुराको जालोले ढाकियो गोरखकाली रबर उद्योग
काठमाडौँ। उद्योग विभागमा ३० जेठ २०४१ सालमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखकाली रबर उद्योगको संरचना अहिले जीर्ण बनेको छ। उद्योगका कलपुर्जामा खिया लागेका छन् भने माकुराका जालोले छोपिएका छन्। गोरखा नगरपालिका १३‚ मझुवामा रहेको उद्योग विस्तारै भग्नावशेष हुने क्रममा छ। मुलुकको एकमात्र रबर उद्योगका रूपमा स्थापित यो उद्योगले २०५० को दशकदेखि … Continue reading खिया र माकुराको जालोले ढाकियो गोरखकाली रबर उद्योग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed