लुम्बिनीमा दशकौँदेखि उही उम्मेदवार

बुटवल। लुम्बिनी प्रदेशमा चुनाव नयाँ अनुहार र योजना मात्र लिएर आउँदैन, यसले वर्षौंदेखि सत्तामा पुगिरहेका नेताहरूको सत्तामोहलाई पनि अनुमोदन गरिरहेको छ। यहाँ ३०–४० वर्षदेखि एउटै नेताले मतदातासँग बारम्बार जनादेश मागिरहेका छन्। चुनावी राजनीतिका पाका नेताका रूपमा चिनिने नवलपरासीका हृदयेश त्रिपाठीको विगत पनि यस्तै छ। २०४८ सालमा नवलपरासी ३ मा नेपाल सद्‌भावना पार्टीबाट उम्मेदवार रहेका त्रिपाठीले … Continue reading लुम्बिनीमा दशकौँदेखि उही उम्मेदवार