निर्वाचन निष्पक्षताका लागि प्रजिअ अर्यालका पाँच सूत्र

चितवन। निर्वाचन नजिकिँदै जाँदा सबै क्षेत्रमा चुनावकै चर्चा–परिचर्चा भइरहेको छ। दलहरू आफ्नो प्रचार–प्रसारमा लागेका छन् भने जनता पनि चासोका साथ नियालिरहेका छन्। सामाजिक सञ्जाल यतिबेला चुनावी चर्चाले नै रङ्गिएको छ। चुनाव आउन केही दिन मात्रै बाँकी छ। शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी कर्मचारीको काँधमा रहने गर्दछ । हाल देशभर विभिन्न कर्मचारीहरू निर्वाचनमा … Continue reading निर्वाचन निष्पक्षताका लागि प्रजिअ अर्यालका पाँच सूत्र