इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार‚ चुलियो क्षेत्रीय तनाव

तेहरान। इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्‍याएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ। आईडीएफले भनेको छ, “केही समयअघि हामीले इरानबाट प्रहार भएका क्षेप्यास्त्रहरू … Continue reading इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार‚ चुलियो क्षेत्रीय तनाव