इरानी आक्रमणमा एक नेपालीको मृत्यु

काठमाडौँ। इरानले संयुक्त अरब इमिरेट्स (यूएई) गरेको ड्रोन आक्रमणमा परि एक नेपाली मारिएका छन्। यूएईका रक्षा मन्त्रालयको एक्समा राखिएको जानकारीअनुसार एक नेपालीसहित तीनजना मृत्यु भएको हो। नेपालीसँग पाकिस्तानी र बंगलादेशीको पनि मृत्यु भएको विवरणमा उल्लेख छ। इरानी आक्रमणमा परि ५८ जना घाइते भएका छन्। घाइते हुनेमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, ​​भारत, बंगलादेश, श्रीलंका, … Continue reading इरानी आक्रमणमा एक नेपालीको मृत्यु